दफा ११९क
शुल्क लाग्ने
यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक यो ऐन वा. यस ऐन अन्र्तगत बनेको नियमको कुनै व्यवस्थाको पालना नगर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म शुल्क लाग्नेछ ।